Posted by: ritthe March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

रामे, पुरे, ठुल्दाइ, कुखुरे, लहरे, बैरे, पुरे सबैलाई गन्नुमय जदौ तथा तारेमाम !      


(ठुल्दाइ को नाम मात्र अलिकती नमिल्ने रैछ माथि लेख्दा)


ठुल्दाइ त्यो कार्टुन को होचो होचो मान्छे भनेर माकुने लाई भन्न खोज्या हैन?


रामे लाई अस्ती संचरबार हार्बर स्क्वाइर तिर डुल्दै गरेको देख्या थे ! बोलाउ कि भनेको ब्रो को हो एउटी सोडसी सित मुसु मुसु हाँस्दै कुरो गर्दै थ्यो

Read Full Discussion Thread for this article