Posted by: Rahuldai March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम बैरे ।
के हाल बनाएर आएको ? लहरे भन्दै थियो - बैरे बल्छी हाल्दा हाल्दै लरकिको भीडमा घुस्यो भनेर । टुन टुन साइज को २ लरकी बीच साण्डविज भयो जस्तो छ, ध्याको बनिया को पाचक जस्तो हाल भाको छ । '
Read Full Discussion Thread for this article