Posted by: ramronepal March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
ज्यान लाई पर्नु पिर पर्‍यो

देउराली उकाली चढेर
बिजयपुर खोला तरेर
सानीलाई बोलाउँदा बोलिन
पर्नु पिर पर्‍यो
ज्यान लाई पर्नु पिर पर्‍यो

********************************************

ठुल्दाइ आरामै होइन ...... भर्खरै त्यही कार्टून हेर्दै थिए दाई ....

पुरे के छ त नयाँ ... नेपाल ले हार्यो क्यारे .........

कुखुरे सञ्चै हैन त ......

खोइ कता गये औतारी हरु ......

रिठ्ठे, बैरे, र लहरे को त के कुरा गराइ भयो र ......... बल्छी हाल्दै होलान .....

Read Full Discussion Thread for this article