Posted by: timi_mero_sathi March 7, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
ल चौतारी को चौकिदार को आईतवार साँझ को नमस्कार। सबै घरैलु काम मा ब्यस्त जन हरुलाई,

TMS जैले टिचर ले सोधेको प्रश्न को जबाफ दिन पर्ला भनेर पछाडि बेन्च मा टिचर ले नदेख्ने ठाउँ मा बस्थ्यो, एक दीन त टिचर ले देखी हाल्यो।
टिचर: ल TMS भन त सबै भन्दा बढी के को नशा लाग्छ?
TMS: किताब को sir.
टिचर: कसरी?
TMS: sir मलाई त किताब खोल्ने बित्तिकै आँखा बन्द हुन्छ र भुसुक्कै निदाऊछु 
Last edited: 07-Mar-10 07:27 PM
Read Full Discussion Thread for this article