Posted by: दौतरी March 5, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
राहुल दाइ प्राग ट्रिप ले त मार्यो नि। त्यो के जाती भिषा भन्ने जन्तु त धेरै ढिलो गरी आउने रैच। अनि फुनै बाट प्राग पुगियो। फुनैबाट काम सकाइयो,फुनैबाटै फर्कियो।
बरु एउ अप्ता पछि नुन भएको तालमा जाने मौला मिल्याछ। के पौडी खेलाइ भयो र त्यो नुनीतालां?
Read Full Discussion Thread for this article