Posted by: ritthe March 5, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

ए केटा हो त्यो थम्ब्स अप र डाउन को कुरा छोडेर रमाइलो कुराकानी तिर लागन हौ ! बरु ठुल्दाइले जस्तो जोक्स सोक्स भन !  कती तेस्मै अल्झेको !


मेरो भनाइ कुनै थ्रेड मन पर्दैन भने खोल्दै नखोले भईहाल्यो नि ! झुक्केर खोल्दा सामाजिक पारिवारिक वा ब्यक्तिगत मर्यादामा आँच आउने कुराकानी छ भने ल थम्ब्स डाउन गरेर फ्रन्ट पेज बाट हटाउ भन्ने हुन्छ ! चौतारीमा त त्यस्तो केही छैन !

अझ मलाई लाग्छ चौतारी धागो मन नपरेर होइन यहाँ चौतारीयन्स सँग को ब्यक्तिगत रिसिबी साध्न तेसो गरेका होलान गर्ने ले ! कामीले 'कालो गोरु मर' भनेर मर्छ र?

Last edited: 05-Mar-10 10:50 AM
Read Full Discussion Thread for this article