Posted by: serial March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हरु

के हुँदैछ

रामे लाई सबै कुरा कसरी थाहा हुन्छ हँ

ल तीन जना को सामान भर्खर पोस्ट गरेर आइयो

ठेगाना नदिने हरु लाई त के पठाइ भो र

जय चौतारी
Read Full Discussion Thread for this article