Posted by: Rahuldai March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        

तारेमाम खुशी,
थम्प्स डाउन गर्ने धेरै हुनु आश्चर्यको कुरा होइन। काम न पाएका अल्लारेहरु धेरै छन। चौतारी को पपुलारिटी देखी जल्ने धेरै छन । साला सधैं टप हुन्छ- भन्नेहरु धेरै छन ।


यसबाट बिचलित नहुन सम्पूर्ण चौतारीबासिमा हार्दिक अपिल गर्दछु ।


 

Read Full Discussion Thread for this article