Posted by: ramronepal March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
पुरे ब्यान ब्यानै मीटिङ राखे खैरेका बच्चा ले के गर्नु त ..........

बिस्टे ...... त्यो मध्यरात र झिस्मिसे को बिचमा पनि त्यही थिए .........

भगवान के नामे पे कुछ छोड्दिया हे रे बाबा ............ भगवानको नाममा कोही छोड्दे आफु हेर्न जाम्ला भनेको होला ठुल्दाइ ले ......

स्वस्ति गरे दीप ।

लोल ठुल्दाइ ..

खुशी Hi

रिठ्ठे ब्रो के छ त हो बल्छी को खेला ?

ल सब्बैलाई झ्याम्म झ्याम्म नमस्ते ।

कोइ छुतेमा मेसेज पठाउनु है .......

लहरे कता गएछ ? सामान पोस्ट गर्न गयो कि क्या हो ? ठेगाना नै नलिकन कता गएको हो कुन्नी ?
Read Full Discussion Thread for this article