Posted by: perfectionist March 4, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
<<<लौ रिट्ठे पनि लाइन मार्न ?? >>>

रिट्ठे लाई भकुर्नी भो भाउजुले आज, अघी भाउजुलाई पनि कुचो र डण्डा बोकेर बङ्लामुखी तिरै झरेको देख्या थेँ, आज रिट्ठेको खैर छैन। ओ बैरे त्यो तिम्रा खेलौना लेर आउ त, दर्हो फोटो खिच्न पर्छ, अनी यो ब्या भाको बुढाहरु हामी तन्नेरी जस्तो उफ्रिन हुन्न भन्ने पाठ सिक्छन। ल झट्ट लेउ त।

रामे, ठुल्दाइ, दीप प्रभो, रिट्ठे र आउन बाँकी कामचोरहरुलाई प्रणाम
Read Full Discussion Thread for this article