Posted by: perfectionist March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
हाम्लाई सुकुटी खान मन भो, क्यार्नी होला लौ न! लाख्मरी त्यस्तो खासै मिस्स हुन्न, तर त्यो अर्को हुन्थ्यो नि, लामो लामो चास्नीमा डुबाको, अनी सफ्ट हुन्थ्यो, लाख्मरी त टोक्नै गार्हो अनी धेरै गुलियो हुन्छ। बल्बारा हो कि खै के पो भन्थ्यो, त्यो चाँही दामी लाग्थ्यो मलाई। ठुल्दाइ त्यो अलिकती है।

लहरे दाई, त्यो हाउँरो समान अली छिटो कुरियर गर्दे हुन्थ्यो। दाईलाई गार्हो नहुनी भे है त्यो पनि
Read Full Discussion Thread for this article