Posted by: serial March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
त्यो म: म: चाँही घर मै बनाको हो -

माछा मलेखु को हो

पुरे ले क्या सोबर कुरा गर्‍यो यार - किन गरेको हो - सुकुटी खान हो - त्यो त खाको खाइ हो

एक पीस खाइदिम सम्झेको बेला

आहा क्या मिठो पिरो पिरो राइछ
Read Full Discussion Thread for this article