Posted by: बैरे March 3, 2010
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी , लहरे ल वेल्कम ब्याक , मेरो कोसेली खै मुला ??
LL लाई तितौरा ल्याइ दिउ ??
अरु सब औतारी लाई तारेमाम पुरे के छ पाट ? तिम्रा नवा नवा खबर सुनियो नी के हो ? लहरे नभेर मलाई खूब हेप्या थियौ ल अब लहरे आयो तिम्रो खयर छैन अब
खुशु , पाहुना गए ?? की घरै मा बस्ने भए ??
क्रेजी परत्मा कथा ले येस्तो रिङायो , पढ्न चाँही पढि रहा छु है