Posted by: बिस्टे March 3, 2010
चौतारी १७९
Login in to Rate this Post:     0       ?        
लहरे ल्याएर के अर्नु आफुले या त्यागिसके त्यो पनि आजै बाट
बरु अरु तितौरा, पुस्टकारी आदी इत्यादी चै पठाए खाम्ला क्यार जय लहरे भन्दै,
अनी एस्पाली कत्तिको बसियो?,का का गैयो?,कती वोटा ठिटी हेरियो?,कुन चै चित्त बुझ्यो?,काम कुरो छिनियो ? बिहे कहिले त अब ?
Read Full Discussion Thread for this article