Posted by: perfectionist February 9, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाइ, ठीक भन्नु भो। मुर्दार काँ मुख लुकाएर बस्या होला, अब ठुल्दाइले बोली हाल्नु भो, बम्किन्दै आउने होला। आज दिन क्या अच्छा सुरु भो भन्देखुन् खै के भन्नु र, राती उठ्दै हेर्दाइ थें, ठ्याक्क बिम्झेको, धोनीचा आउट भैरा क्या, क्या ब'बाल भो भने गेम त, अब भरे गएर हाइलाइट्'स हेर्न छ।

ठुल्दाइ र रामेलाई एक मुस्त प्रणाम।

नयाँ चौतारी बनाउने बेला हुन लाको, अस्तिन बैरे र पून्टे दाई म गर्छु म गर्छु भन्दै तम्सिन्दै थिए, खै त, सुरु गर्लान केरे भन्ने मान्या छु।
Read Full Discussion Thread for this article