Posted by: Birkhe_Maila February 8, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

जदौ!


चौतारीको औसत पोस्ट संख्यामा ह्रास आऊने प्रवल संभावना हालैको 'धागोमा च्याट गर्न सकिने' प्रावधानले देखाउँदछ। साथै औतारीहरुले काम गर्ने अड्डाको वार्षिप उत्पादकत्वमा समेत व्यापक ह्रास आऊने संभावना छ!


धन्यवाद्!

Last edited: 08-Feb-10 08:41 AM
Read Full Discussion Thread for this article