Posted by: Birkhe_Maila February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

 रोगको चर्चा पढेर टुक्रुक्क बसेर आफ्ना दुबै कुहिनु घुँडामा टेकाएर दुबै हत्लेकाले दुबै कन्चटदेखि चिल्लो टाउको छोपेर " ह्वाई मि?" गरिरहेका पुन्टे बुढालाई केहि राहत दिन हामिले निम्न विषयमा औतारीहरुबाट केहि निबन्ध वा चर्चा परिचर्चाको आव्हान गरेका छौँ।


१) TUBPS र यसको सामाजीक असर।


२) TUBPS रोगिसंघ कस्तो व्यवहार गर्ने।

Read Full Discussion Thread for this article