Posted by: Rahuldai February 5, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
शुक्रबारे झझमाउदो जदौ ।



हे राता मकै, मध्य रात मा भूत को बास हुन्छ भन्थ्यो , चौतारीमा औतारीहरु ?? मध्य रातमा के अर्दै हो ? पुरे त हिजो सुन्तलिसँगको प्रेमवार्तामा छुटेको सरसामान लिन आएको होला भन्थान्छु, रामे के गर्दै नि हो ?? चाला निको छैन है रामे ।


तारेमाम पुरे, रामे, अनी नमे ।


जानकारी को लागि , दौतरी भन्ने औतारी हाम्रा प्राचिन औतारी हुन - नमे अर्थात नेपालीयन । प्राचिन यसमाने कि नमे,  ठुल्दाइ भन्दा जेठा हुनु हुन्छ ।

Read Full Discussion Thread for this article