Posted by: NitiSa February 4, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        
लौ समाप्त ???? कथाकरको कुरै बुज्न गाह्रो। अझै बाँकी छ हैन र ?? अब देखी बैरे लाई छिटो कथा हाल छिटो कथा हाल भनेर प्रेसर नगरने र जती टाईम लाग्छ लगाएर भये पनि भाग ३ पनि लेख है। कथा चै दामी छ। सकियो भनेर नरमैलो लाग्यो।  
Read Full Discussion Thread for this article