Posted by: Rahuldai February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

अघी सम्म एस् घण्टा के गरेर बस्ने भन्ने पुरे अहिले ब्यस्त रे । कुरा घुमाउन त पुरे ले जस्तो कल्ले जान्या छ ? रुख को कुरा आए सि दु:ख कुरा आए सरि हुने रहेछ ।


तारेमाम हर्के,
अचेल हाजिर नियमित छैन । गोर्खापत्र मा सूचना निस्केला , मेरो जस्तै ।

Read Full Discussion Thread for this article