Posted by: ramronepal February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
ऐया  ........ बिहान ५ बजे उठेर आएको ...... बल्ल काम सकियो ........
जिम्माल, त्यो काम सकियो ...... राम्रो पनि भयो ..... बिहान ३ बजे सम्म बसेर सबै पाना हरु च्यातेर नयाँ बनाये । ...... बाल दिएनौ हिजो मेरो फुन लाई  ..... रात को कुरा त्यही भएर गाली नगरि बसिरहेको छु ..

ठुल्दाइ . बिहान चान्डै गएर अगाडि बसेर सबैलाई राम्ररी हेर्न पर्‍यो .... अगाडि बस्न पर्‍यो भनेर ठाउँ बुक गर्छु भनेर गएको त पुरे र बैरे पहिले देखी रहेछन ..... रिठ्ठे पनि थियो ... पुरे चाँही बैरे ले भनेको जस्तै के के गर्दै थियो .....

ल सबैलाई एक ठ्याक जधौ ....... पुरे, ठुल्दाइ, रिठ्ठे, जिम्माल, बैरे अनी लहरे ...... सबैलाई 
Read Full Discussion Thread for this article