Posted by: ritthe February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

ए हो त साँची कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा मकवानपुरको छाप छ ! ठुल्दाइको आँखा त मान्नै पर्छ !


पुरे, ठीक-ठाक छ सबै ! सप्तान्तको प्रोग्राम भनेको तेइ सुपर बल हेरेर बसिन्छ होला ! अहिले सम्म त अरु खासै केही छैन ! अनी तिउरो के छ नि?


जिम्माल बा लाई अस्ती देखीको एक मुस्ट जदौ फर्काये मैले नि ! बुढा मान्छे कता हो नि हिजो अस्ती? धन्न हिजो आएनछौ नत्र पुन्टे बुढाले पाखुरा सुर्किसक्या थे !

Read Full Discussion Thread for this article