Posted by: Rahuldai February 4, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
तारेमाम रिट्ठे ।
त्यो नागरिकता को फोटो टासेर खाते माइसंसार ले आफ्नो जात देखायो। कच्चा बैद्य को मात्रा यमपुरी को यात्रा । सिद्धार्थ गौतम को थर गौतम होइन, लहरे को पूर्खा शाक्य हो। कपिलवस्तुको जिल्लाप्रशासन कार्यालय मा मकवानपुर को छाप छ । त्यो बनाउने खातेको दिमाग अक्षर जस्तै क्षर् नै रहेछ ।
Read Full Discussion Thread for this article