Posted by: Poonte February 3, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
बिर्खे बुढा हराओ भुनेर खेतको आली आली, पँधेरा, हुँदा हुँदा मेरी धोबिनिको बुइगल धरी चाहर्दै खोजेँ। तो वल्ला गाम्को चिर्पट् काजिले भुनेको के रे, हिजो उस्को गाम तिर ग'र चैनी यस्तो भुन्दै थो रे बुढा:

"क्या बात!
यिनको बुबासंग चिनजान र काम गर्ने मौका पाइएको थियो धेरै वर्ष अगाडि; जस्तो बाबु उस्तै छोरी!
धन्यवाद अराहत् पोस्टको लागि। "

भनेसी, तो २२ बर्शीया नानीको बा को दम्तरी र'चन बिर्खे! निक्कै उमेर खा'का र'चन के रे, आज कता हराओ भुन्दा, आर्यघाटै पुगे भुनेर, चैनी, अन्मान लाम्दा, फरक नपर्ला कि?

लोउ परभु, बुढा को सासको जिम्मा तिम्रै भो अब! नारायण!

SAPPAILAAI, CHAINJO, CHHADKE SALAAM HAI!

Read Full Discussion Thread for this article