Posted by: ramronepal February 3, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
ल सबैले ठुल्दाइले पोस्ट गर्नु भएको मम को कार्यक्रम लाई ध्यान दिनु पर्‍यो है ......

को के बन्ने हाथ उठाउनु पर्‍यो ।

पुन्टे बुढाले पोस्ट गरेको भिडियो हेरेको थिए यू ट्युब मा हिजो ।

त्येस्पछी त झन मम खाना मन लागेर हैरान ।

मम बनाउने/ ब्येबस्तापन तिर चाँही ठुल्दाइ नै बस्न पर्ला जस्तो छ ...... ठुल्दाइको मम बनाइ हेर्दा अरु ले उछिन्न सक्दैन है .....
.
रिठ्ठे ह्यान्सी लाई चाँही यता उती उभिरहने अनी मुसुक्क हाँस्दै आफ्नो ह्यन्सिनेस प्रस्तुत गर्ने मा नै राख्न पर्ला जस्तो छ ...... भिडियो हेर्दा त्येस्तैमा बढी सुहाउने जस्तो लाग्यो .....

अरुको बारेमा चाँही सोच्न भ्ययेको छैन . .......
Read Full Discussion Thread for this article