Posted by: chipledhunga February 2, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

झरेको पात झैं भयो उराठ मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


मंगलबारे जदौ सबै गाम्लेहरुलाई। 


ठुल्दाइ, कहिले हो नयाँ नेपालको भूमि टेक्ने? 
बिर्खेले तीनपानेको स्वाद बिर्स्या रे? त्यो भन्या त हर्केले बङूर र ठुल्दाइले चिलिमको स्वाद बिर्स्या जस्तो भो नि। अनि टेके एक्लै आएको कि दुक्लै नि?   
मदनवा, यो माघाँ झ्याइ पार्ने सुर छ कि छैन?
पूरे, रिट्ठे, खुशी, बैरे, पुन्टेलाई तारेमाम। 

Read Full Discussion Thread for this article