Posted by: ritthe January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

२१ औ शताब्दीको दोश्रो दसक को दोश्रो जदौ तथा तारेमाम आफ्नै स्टाईलमा !


चार दिन देखी दाउ हेरेर बसिरहेको काम ले आज अट्याक गर्‍यो ! बल्ल हसुर्ने मौका पाये !


सबैको हसुराइ भाईसक्या होला भन्ने आशा छ !


बैरे मित्र लाई पनि हेल्लो !


क्रेजी उहिले नेवारी कोर्स त गरेको हो अली अली, झन्डै शिक्षिका सङै लोप परेर ! पछी त शिक्षिका पनि बेपत्ता भइन् अनी म पनि !



 

Read Full Discussion Thread for this article