Posted by: crazy_love January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

त्यै हो पून्टे दाइ त्यै हो, तपाइको ठ्याक्कै माथि रुखमा बसेर अर्को रुखमा हाइजम्प गर्न लाको छ। बिचार गर्नु है, तपाइको तालुमा चिप्लेर फेरि त्यो खस्ला नि।


रिट्ठे चा, म्ह फु ला? नेवारीको कोर्स गर्‍या भन्या सुन्याथे, हो कि हैन रैछ।

Read Full Discussion Thread for this article