Posted by: serial January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

यो गाउले हरुले क्रेजी लाई किन जिस्काइरा हँ


अहिले मात्र होइन धेरै भयो के जिस्काको - अती त गर्नु हुन्न नि


जिस्काउनु पनि कहिले काही पो रमाइलो त


नामै बिगारेर बोलाउन भएन नि जहिले नि -


क्रेजी को नाम - क्रेजी दुश्आत्मा हो पर्मात्मा होइन हो


बरु क्रेजी चुडेल भनेर बोलाँउदा नि केही हुन्न -


अब देखी त्यसै गरम - एसो गरे कसो होला त

Read Full Discussion Thread for this article