Posted by: crazy_love January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

नमस्ते, तारेमाम, जदौ आदि इत्यादि।


लौ हामी पनि सुनौ न क-कस्को नयाँ बर्ष कसरी बित्यो?


आफुलाइ त एलर्जीले सिकिस्त पार्यो त्यहि बेला। खप्परमा त लेखेरै ल्याको रैछ मेरो पनि, एलर्जीले छोड्दै छोडेन।

Read Full Discussion Thread for this article