Posted by: ritthe January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

>>>आकाशबाट मम झर्नै पर्छ भन्ने के छ, झरेको ममले मेरो टाउको ठोक्नै पर्छ भन्ने के छ<<<


हाहा ! झन्डै छुटेछ अस्ती जिम्माल ले राखेको स्वस्थानी हा हा !


ओहो पुरे नि आएछ, ठिक्-ठाक छ पुरे ! नयाँ बर्ष एकदम नयाँ भएर बित्यो ! यसो बाहिर तिर गैया थ्यो हिजो फर्क्या ! तिम्रो कस्तो भयो त? के के गरेउ?

Read Full Discussion Thread for this article