Posted by: ritthe January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

एक्काइसौ सताब्दी को दोश्रो दसक को पहिलो जदौ तथा अभिवादन यो रिट्ठेको तर्फ बाट !


तारेमाम ठुल्दाइ !


तेइ भन्या यि गाम्लेहरु सार्है अल्छि भएछन ! हामी जस्तो ब्यान ब्यान उठेर यसो फुर्ती फार्ती गरे पो


अनी ठुल्दाइको नयाँ बर्ष कस्तो रह्यो सो फार?

Read Full Discussion Thread for this article