Posted by: perfectionist December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
लौ सप्पै एउटै कोठामा भएर के भो त, रमाईलै भएछ नि। ल बधाई छ लहरेलाई।

ठुलि, प्रणाम। माछा मन नपर्ने रे, अनी के खान्छउ त, माछा त मेरो बेस्ट हो। पेट यस्तो कराइसक्यो के भन्नु र, बिस्कुट खाँदैछु म त
Read Full Discussion Thread for this article