Posted by: Harka_Bahadur December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

अनी माछा चै त्यसरी ग्रेवी बनाको भन्दा , कालो कराइमा तारेर झोल हालेको मिठो हैन र जिम्माल, सर्सेउ हालेर झोल माछा बनाउनु  हुन्थ्यो आमाले उही तराइ इस्टाइलको क्या , त्यो सँग भात आहा , भात त छिरेको छिरेकै गान्ठे , के भन्छ पेट हो कि इनार हो इनारमा पानी हालेको जस्तै , जती भात हालेनी गाको गै गर्ने है ।


लौ म पनि टप टेन मा परेछु नि है ।

Read Full Discussion Thread for this article