Posted by: Harka_Bahadur December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

बदेल तारेको भन्दा सादेको मिठो हैन र जिम्माल , बनेल लाई उमाल्ने अनी ५ देखी ६ सिठ्ठी लगाउने अनी झिक्ने र मशिनो गरेर काट्ने, तेशपछी काटेको बनेल लाई , नून र खोर्सानीमा डुबाउने अनी एक हातमा चिसो बियर लिने अनी अगी त्यो नून र खुर्सानीमा डुबाको मासुलाई मुख्मा हाल्ने अनी चिसो बियरले निल्ने ।


तारेमाम पुरे, लहरे , रामे , ठुल्दाइ लाई चै ठुलै तारेमाम ।


सप्पैलाई झ्याप्प लार न्यू एअर इभमय जदौ अनी नमस्ते फेरी ।

Read Full Discussion Thread for this article