Posted by: ramronepal December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
ल सबैलाई मेरो बिहिबारे चिसोमय जधौ।
ल डिसेम्बर मा त म पनि रहेछु नि त ।
लहरे पुरेलाई फेरी पिटेको हो?
पुरे लहरे ले पिट्दा पनि सहेर बसेको हो?
थुतुनो किताबमा ज्यान को धाक देखएको जस्तो लाग्छ कस्ले हो ।
ठुल्दाइ, सञ्चै हैन त ।
बिर्खे बुढा, चौतारीमा अझै तरुनी आए एकछिन रमाइलो गर्ने दाउ छ है ।
लहरे बिर्खे बुढाको जोस्यायिमा नपर है ।

हिउ परिरहेको छ ।
सिरकभित्रै छु ।
एक्छिनमा अफिश जानु छ ।
पुरेकै हालत नहोला भन्न सकिन्न ।
तै पनि जानु नै छ ।
ल सबैलाई मेरो नयाँ बर्ष को शुभकामना ।
भरे राती नयाँ बर्षको पार्टी छ म कहाँ ।
सबैलाई निम्ता छ ।
भोली १२ बजे सम्म निरन्तर पियिने छ, मज्जाले जियिने छ ।
ल फेरी सबैलाई तारेमाम ।

पुरे: बेला बेला मा सम्झेको मा धन्यवाद । धेरै नसम्झनु मलाई, हिक्क हिक्क आएर झन्डैले ....
Read Full Discussion Thread for this article