Posted by: perfectionist December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
कस्तो सास्ती देको भन्या यो हिउँले, तेस्का बाउको के बिगारद्याथेम कुन्नी, चाइने नचाइने सास्ती दिन्छ पाटकी। खुरु-खुरु परे पुगेन, धोकाइ जाम गर्दिनी भन्या, आधा घण्टा त ढोका खोल्न मै लाग्यो, अर्को आधा घण्टा भित्र तात्नै। अड्डा पुग्दा लखतरान। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ

अनी यो चौतारी नि झन्नै झर्नै ला रेछ। हैन मेरै मात्र अड्डा खुल्या हो आज, कोइ छन कि छैनन, यस्सो हात उठाको जस्तो गरम त।

लु प्रणाम भन्दै लागेँ म त, जोत्न!
Read Full Discussion Thread for this article