Posted by: Harka_Bahadur December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

होर चिप्ले , मेरै मान्छे सङै बसेर आको  रैछौ , हर्केलाई चिन्छौ भनेर सोधेनौ ।
होत म पनि सिन्धुलीकै हु, अब माओवादीको प्रदेश भन्नु पर्दा , पुर्खौली तम्सलिङ , अनी पछीको मिथिला प्रदेश अनी अहिलेको चै नेवा राज्य भन्नु पर्ने हुन्छ , तमुवान भनेसी गान्डकी अन्चन तिरको परेउ तेसो भए तिमी हैन त ?


हो रिठ्ठे  हो अब अर्को अचम्म हुँदै छ कुकुरले छोडोश नछोडोश , हर्केले चै बूङूर छोड्छ यो नयाँ बर्ष देखी ।

Read Full Discussion Thread for this article