Posted by: Harka_Bahadur December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

को हो त फोटोमा चिप्ले ? बेच्ने चिप्ले किन्ने लहरे हो त कि को हो , चिन्नै गाह्रो भो मलाई त । 


अब चै साचिकै छोड्ने हो,  धेरै खाइयो यार यो बूङूर वक्कै भैयो, यो साल बूङूर छोड्ने अर्को साल बैस्णब हुने बिचार  गर्दै छु , हेरौ के हुन्छ ।


अनी चिप्ले त्यो तिम्ले खिचेको फोटो यहाँ टासेर सप्पै सकाएउ कि अझै छ ? छ भने हेरौ न एक दुइटा ।

Read Full Discussion Thread for this article