Posted by: ritthe December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

आज को दोश्रो राउन्ड तथा यो बर्षा को अन्तिम राउन्ड को जदौ तथा तारेमाम सबैलाई !


पुरे म त यतै छु नि बरु तिमीलाई देखिदैन तेत्ती अचेल कता कता हो घुम्न गाको क्यारे !


लहरे के छ ब्रो? आराम?


ठुलि हाम्रो नि शुभकामना छ नयाँ बर्षको फुलोस फलोस सन्तान ले औरिका ढाकुन !


ठुल्दाइ तारेमाम ! हन चुनाप सुनाप मा उठ्या मन्त्री भन्दा नि चौभाग छ त ठुल्दाइ को ! ब्यान देखी भर्खर मुख देख्दैछु?


मदनवा जे राम जि कि ! अस्ती अस्ती त गाम बाट पाठको चिट्ठी पढ्या थ्योउ आज चाँही शहर तिर झर्या हो कि के हो? लौ तिम्लाई नि नयाँ बर्षको शुभकामना ! यो २०१० मा बिपशा जस्ती चटक्क परेकी लर्की मिली हालोस !


जिम्माल बुढा कता लाये? बुढा उङन थाले कि के हो?

Read Full Discussion Thread for this article