Posted by: Birkhe_Maila December 30, 2009
Login in to Rate this Post:
0
?
गालेलाई पनि नयाँ बर्खको शुभकामना! हँ? नाम हटाएछन रे? कुन चइने पातकीको काम हो बुझेर मिलाम्ला। यसो आउँदै गर्नु परो नि, कोइ नआऊनाले दिउँसो एकछिन हेरेरि यता नजर नै जान छाडेछ।
अनि यि इन्जिनेर हरुलाई यो चौतारी बनाउँदा यसो 'चौतारी' को सेउसनमा राखेर बनाए, अगाडि साझाको होमपेजको कुराकानीको लिस्टोमा नभए पनि चौतारी खोजेर जगाऊन सजिलो हुन्थ्यो नि। उता ठूली झुक्किछे। सपै चिट चोरेर पास भा ईन्जिनेर जस्ता छन्।
सबैलाई जदौ!