Posted by: gaalab December 29, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
जय होस्।
नयाँ वर्षको शुभकामना दिन आयाँ। सबैको फलोस् फुलोस्!

गयल धेरै भएर होला आफ्नू त नाम काटिएछ; अरू दौंतरीको पनि। कता गए हुँदा हुन्
ऊबेलाका दोस्तीहरू? चित्रे बजिया, ठुली, तितौरी, ग्वाँचे, कुम्ले कहाँ पुगे कहाँ। जिम्माल बुढा र राहुल बुढाले चैं यो बुढो चौतारी कुरिरा'छन् जस्तो छ; जय तिनको जय होस्।

तैपनि,
आफ्नो चिनो भनेको यो "यस चौतारी
सिमाना ....... तपाईंहरुलाई कोटी कोटी स्वागत छ
" डायलग चैं अझै रहेछ। जय होस् सबैको!

अस्तु‌‌:॥
Read Full Discussion Thread for this article