Posted by: chipledhunga December 23, 2009
Login in to Rate this Post:
0
?
५ दिने हड्ताल पूर्वको अपरान्हको जदौ।
बिर्खे बुढा क्या हो अर्का सुरुवाल र पैसा चोरेर हिंड्ने। पोहोर साल त कुम्लेले पुन्ट्या भाले चोर्यो, अनि कसले हो नेपे दाजी मैदान बस्दा सुरुवाल चोर्यो भनी कथा लेख्ने मान्छे अहिले आँफै त्यसो गर्ने?
हरिया बाँसाँ बाँधेर टुँsssssss गर्या देख्न पा नि हाईसन्चो हुन्तो!
ओहो एउटा धनकुटे दाहालले सराप्थ्यो हामी इस्कूल पढ्दा, "तँलाई हरियो बाँसमा सेतो कपडाले बेरेर भोलि ब्यानै टूँ पार्दै लगोस्" भनेर। कहिल्या कुरो सम्झायो यो बुढोले।
अनि सबैको हसुराइ भो भन्ने मानिछु।