Posted by: Rahuldai December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, मदनवा, च्याङ्बा ।


हैन आज जो पनि आउछ, आमा हडताल गर्ने धम्की दिन्छ बा। के भाको हो ??


चौतारी बनाएको फापेन पर्भू।


सब कुरा बिर्सेंर नयाँ चौतारीमा नयाँ कुरा गरम। उहिलेको को खुइले मखुला रिट्ठे, लहरे ?

Read Full Discussion Thread for this article