Posted by: khushii December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
कर्वाही गरी पाउँ!

बहिस्कार कान्डमा मेरो कुनै हात, खुट्टा, आँखा केइ पनि नरहेको अवगत् गराउन चाहन्छु। खाली बोर फस हुने रहर बिर्खे बुडा सामु पेश गरेको थिए, अरु त्यस्पछि के कसो भए म अनभिग्य छु। त्यसैले मलाई ललिता पावर् को सङग्या दिने त्यो बाँदर लहरेलाई उचित कार्वही गरी पाउ भनी चौतारी अदालतमा नम्र निबेदन गर्दछु ।

भवदीय,
खुशी खरेल
Read Full Discussion Thread for this article