Posted by: ritthe December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

म पनि तेइ भन्छु !



लहरे बहिस्कारक कान्ड को गोप्य बैठकमा भएको निर्णय सबैलाई सर्कुलेट गरेको कुरा कसरी चुवाहट् भयो? त्यो बैठक मा को थिए तेस्ता चौतारी द्रोही?  २ घण्टा भित्र छानबिन गरी चित्त बुझ्दो प्रतिवेदन नआये आज बेलुकी देखी ५ दिन सम्मको आम हाडताल घोषणा गरिन्छ ! लुज्जा त !



हर्के जिम्दै रछ त ! खुशी लाओ !


हर्के, चिप्ले, दीप, लहरे, माउन्टेनदाइ, च्याङ्बा जी सबैलाई न्यानो जदौ !   


दीप ब्रो को कबिता सार्है गहिरो लाग्यो ! म त एक्छिन तेतै डुबे !


 


 

Read Full Discussion Thread for this article