Posted by: Birkhe_Maila December 23, 2009
Login in to Rate this Post:
0
?
जदौ! चिप्ले र लहरे!
छानबिन समिती गठन।
बहिश्कार काण्ड हुँदा रिट्ठेले सबैलाई सर्कुलेट गरेको इमेलको कुरा लहरेलाई कसरि थाहा हुन गयो, यो आन्तरीक चुहावटको बारेमा छानबिन गरि रिपोर्ट प्रस्तुत गर्न एक सदस्सिय छानबिन समिती गठन गरिएको छ। उक्त समितीमा रहेका छन्- श्री राहुलभाई रायमाझी।
धन्यवाद्