Posted by: Harka_Bahadur December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

कहाँ जिम्माल बूङूर त छोडियोनी खान अचेल साग पात मात्रै हो , अस्तिको हप्ता खाको हो - ४६ चै , माथि नर्थ पोल बाट कोल्ड वेभ आको थियो तेही कोल्ड हाम्रो छेऊ तिरको पहाडमा ठोक्केर एता अै पुगेको थियो , निक्कै जाडो बाफ्रे हो , नेपाल बाट लेराको ज्याकेट्ले त केही काम नगर्ने रछ ।


इ बज्जे खैरेहरुलाई बाल छैन हाम्रो मा भको भए छुट्टी हुन्थ्यो होला , इनिहरु लाईफ चै नर्मल , सप्पै कुरा नर्मल चलेको छ , गान्ठे इनिहरु मान्छे हुन कि के ?

Read Full Discussion Thread for this article