Posted by: serial December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ, जिम्बाल, रिट्ठे, दीप ब्रो, हिम दाई, हर्के दाई


हाम्काँ नि छ ३२ र - माइनस नभएपनी छन् त छ नि


न्यु एअर रिजोलुसन -


१ जिम्बाल को नली खुट्टा थनक्कै पार्ने


२ रिट्ठे को सबैलाई ईमेल गर्या औंला भाँच्ने


३ पुरे लाई त के कुटाइ भो र जहिले नि कुटाइ खाइरा हो बिचरा मेरो हात बाट - ल फेरी माइन्ड गर्ला - ल हाम्दिम्लाई नि दुई चार झापड - खौँ


तारेमाम

Read Full Discussion Thread for this article