Posted by: perfectionist December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
के भन्या जिम्मालबा हस्तिनापुराँ त निकासै निकास मात्तै देख्या मैले त, याँ हेरे नि निकास त्याँ हेरे नि निकास, हाम जस्तो गामबाट आउनी त अलमल्ल पर्दो रेछन त्याँ त।

चिप्ले दाईले चिताको फता-फत होस् भन्ने कामना गर्दै, हुसुर्न तिर लाएँ म त।
Read Full Discussion Thread for this article